साउन ८, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अगस्ट ५ मा हुन गईरहेको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले निमी शेर्पाको नेतृत्वमा टिम सार्वजनिक गरेको छ । यसैगरी प्रथम उपाध्यक्षमा ठाकुरराज पाण्डे, द्वितिय उपाध्यक्षमा अम्बिर गुरुङ, महासचिवमा बोधराज भण्डारी, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा सुर्दशन न्यौपाने, रहनु भएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा ठाकुर प्रस...
एनएमए निर्वाचनको लागि निमी शेर्पाको टिम सार्वजनिक
