पर्यटकीय जिल्ला म्याग्दीमा एक वर्षको अवधिमा झण्डै ७० हजार पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेका छन् । विश्व प्रसिद्ध अन्नपुर्ण चक्रीय पदमार्ग, राउण्ड धौलागिरि सहित जिल्लाका पर्यटकीय क्षेत्रमा गत आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि असार महिनासम्म कुल ६९ हजार ८१६ जनाले भ्रमण गरेका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष २६ हजार बढी बाह्य पर्यटकले जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जना...
लोन्ली प्लानेटमा समावेश भएसंगै म्याग्दीमा पर्यटक बढे
