अध्यादेश फिर्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीले छलफलका लागि देउवालाई बालुवाटार बोलाएका थिए । ‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसाम...
देउवाले प्रधानमन्त्रीलाई भने- सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्नुस्
