संघीय समाजवादी र नयाँ शक्तिबीच प्रदेश २ मा समायोजन, अध्यक्षमा विजय यादव चयन

 जनकपुरधाम । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएको झण्डै अढाई महिनापछि प्रदेश २ मा दुबै पार्टीका नेता÷कार्यकर्ता समायोजन भएका छन् । गत वैशाख २३ गते यी दुबै पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नामांकरण गरिएको थियो । एकीकरण पश्चात बुधबार प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रमकाबीच समायोजन घोषणा गरिएको छ । समायोजन गर्न पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख...

राष्ट्रवादी केन्द्र नेपालको केन्द्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रवादी केन्द्र नेपालले आज काठमाडौंस्थित जडिबुटी बैंक्वेट, जडिबुटीचोक कोटेश्वरमा २,००० नेतृत्वहरूको केन्द्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका १८ वटा नगरपालिकाका २४८ वटाबाट राष्ट्रवादी केन्द्र नेपालको साङगठनिक जिम्मेवारी लिएका नेतृत्वहरू सहभागी भएका थिए। उक्त प्रशिक्षण कार्यक्रमको सभापति डा.प्रशान्त पाण्डेले गरेका थिए भने प्रमुख अतिथि तथा प्रशिक्षक रा...

नेकपाका ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लाग्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साझ बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको हो । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनका कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ । पोलिट्ब्यूरो सदस्यको टुंगो भने अर्को बैठकले लगाउने भएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले बत...

रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्न सबैलाई रिहाइ गरः डा. बाबुराम(वक्तव्यको पूर्णपाठ)

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले एक वर्षमा जनताको अपेक्षाअनुसार काम नगरेको बताएका छन । नयाँ शक्ति पार्टी, नेपाल संघीय सचिवालयको बैठकका निर्णय सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दै संयोजक डा. भट्टराईले वर्तमान सरकार पनि विगतका सरकारको निरन्तरता नै बनेको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित ...

राष्ट्रिय विकासका लागि राष्ट्रिय रणनीति तय गर्न संसद्ले पहल गरोस्ः डा. भट्टराई

काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए । उनले भने, “मुलुकमा विभिन्न स्थानमा खानेपानी ...

अहिले नै चुनाव जितेन भन्नु बिरुवा रोप्नेबित्तिकै फलको आशा गर्नुजस्तै होः संयोजक भट्टराई

नयाँ शक्ति कस्तो हुने भन्ने विषयमा धेरै छलफल र बहसपछि ३ वर्ष लगाएर पार्टी खोल्नुभयो । तर, पार्टीले गति किन लिएन ?  हामीले पार्टी खोल्न खोजेको होइन, नयाँ युगको आवश्यकता पूर्ति गर्ने ढंगले नयाँ वैचारिक–राजनीतिक दर्शनको विश्वव्यापी रूपमा संश्लेषण गर्न खोजेको हो । दोस्रो, नेपाल लोकतान्त्रिक चरण पूरा गरेर समृद्धिको चरणमा प्रवेश गरेको छ । त्यो समृद्धीकरणका निम्ति आवश्यक राजनीतिक सुशासन र विकासको मार्गच...

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दिए जनयुद्ध दिवसको शुभकामना

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीर पनि ट्वीट गरेका छन् । ‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा ...

पुँजीवाद र साम्यवादले सिङ फुकालिसके, नयाँ विचार चाहिन्छः संयोजक भट्टराई

रामेछाप । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादले जुधेर सिङ फुकालिसकेकोले संसारलाई नयाँ विचार चाहिएको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको एक महिने जनसंवाद यात्राको क्रममा मंगलबार रामेछापको मन्थलीमा जारी जनसंवादमा बोल्दै उहाँले अहिले पुँजीवाद र साम्यवाद हिजोको अवस्थामा नरहेको र यसले आफ्नो स्वरुप र अवस्था गुमाइसकेको बताउनुभएको हो । 'हिजोका पुँजीवाद र साम्यव...

इतिहासको कुरा गरेर सम्मान त मिल्ला तर देश समृद्ध बन्दैनः संयोजक भट्टराई

भोजपुर । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले शासकीय असक्षमताका कारण स्वर्गजस्तो देशमा गरिब भएर कहिलेसम्म बस्ने भन्दै प्रश्न गर्नुभएको छ । पार्टीले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा भोजपुरको च्यांग्रेमा पौवादुङ गाउँपालिकाले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उहाँले भन्नुभयो, 'हाम्रा नेताहरु जेल बसेको र अन्य इतिहासका कुरा गरेर बस्नुहुन्छ, त्यसरी केही समय सम्मान पाउन त सकिए...

नेपाललाई कसरी अगाडि बढाउने ? गहिरो जनसंवाद हुनुपर्छः डम्बर खतिवडा

  डम्बर खतिवडा आज हाम्रो यात्रा सुरु भएको पाँचौ दिनको बिहान । हामीले १५ गते बिहान ८ बजेबाट यो कार्यक्रम सुरु गरेका हौं । यहाँहरुलाइ थाहा छ, जसरी पुराना ठूलो राजमार्गको सबैभन्दा पुरानो विन्दूलाई काँकडभित्ता भन्ने गर्छौं । त्यसै गरी यो मध्य पहाडी राजमार्गको सबैभन्दा पूर्वी विन्दू वा नेपालतिरको भागलाई चिवा भन्ञ्याङ भन्ने गरिन्छ । चिवा भन्ञ्याङको पारिपट्टी सिक्किम छ र त्यो अलिकति अग्लो करिब ३...