साफ महिला फुटबलकाे उपाधि भारतले चुम्न सफल

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  812 पटक हेरिएको

विराटनगर । साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ

पहिलो हाफमा बराबरी खेलेको नेपालमाथि दोस्रो हाफमा भारत हाबी देखिएको हो। खेलको ६४ र ७७ औं मिनेटमा गोल गर्दै भारत दोस्रो हाफमा नेपालभाथि हाबी देखिएको हो।

खेलको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेको थियो। भारतका लागि डालीमा छिब्बरले फ्रिकिकमार्फत् पहिलो गोल गरेकी थिइन्।

नेपालले ३३ औं मिनेटमा १-१ को बराबरी गरेको थियो। ३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १-१ बराबरी गरेकी हुन्।

दोस्रो हाफको ६४ र ७७ औं मिनेटमा सुन्दर गोल गर्दै भारतले ३(१ को जित निकालेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार