नविन रोका मगर, जुनु पुन र कल्पना थापा मगरद्वारा अभिनित लेखान्त सार्वजनिक

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  2485 पटक हेरिएको

 

काठमाडौँ । गायक, पत्रकार एव निर्देशक मन बहादुर पुनले निर्माण गरेको मगर फिल्म लेखान्त सार्वजनिक भएको छ । पाँच बर्ष अगाडिको निर्माण भएको मगर फिल्म लेखान्त को मगर भेष भुषा प्रयोग गरिएको छ ।
शहिद लखन गाउँपालिका ५ ताक्लुङ तिनमाने डाँडा गाँउ गाेरखामा छायांकन गरिएको फिल्ममा लिड कलाकारमा नेपाल मगर संघका केन्दीय अध्यक्ष नविन रोका मगर, समाजसेवी जुनु पुन पत्रकार एबं लोकप्रिय मगर नायिका कल्पना थापा मगर तुल बहाुर गुरुङ, धन बहादुर गुरुङ, पुर्णिमा गुरुङ, खगेन्द्र गुरुङ जीत गुरुङ, सुनिता गुरुङ, झक बहादुर थापा मगर र स्व. पहलमान थापा मगर ले गरेका छन भने
यस फिल्मका  मन बहादुर पुनले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार