तहल्का मच्चाउदै तृष्णाको ढोरपाटन मेलैमा

  मन बहादुर पुन  1993 पटक हेरिएको

मनास्लु पोष्ट
२०६१ सालमा मौलिक लोक दोहोरी दिलकी रानी एल्वम मार्फत सांगीतिक यात्रा आरम्भ गरेकि चर्चित गायिका तृष्णा घर्ति मगरले ढोरपाटन मेलैमा सालैजो गीत मार्फत तहल्का मच्चाई रहेकी छिन ।
सांगीतिक यात्राको क्रममा उनले हालसम्म झरणाको पानी झै,सारै प¥योे मन,नाचौन मायालु तिजको गीत,माया लाईहालम,अाँखा लोभि मन पापी छ मेरो माया छ भने चर्चित गीतहरु लगायत करिब १०० भन्दा बढि गीतहरुमा आफ्नो सुमधुर स्वर रेर्कड गरिसकेकि छिन भने छिटै पञ्चेबाजा गीत ल्याउने तर्खरमा रहेकि तृष्णा घर्ति मगर आफुले गायको प्राय गीतहरुमा आफैले माडलिङ गरेकि तृष्णको पछिल्लो समयमा बजारमा आएको ढोरपाटन मेलैमा सालैजो गीतमा पृथक मौलिकता पन छ जति हेरु उति हैरौ लाग्ने एक पटक हेर्नै पर्ने ढोरपाटन मेलैमा सालैजो गीतले मौलिक लोक संस्कृतिको न्याय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार