नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको बैठक बस्दै

  मनास्लु पोष्ट  987 पटक हेरिएको


काठमाडौं– नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठक कास्कीमा मंगलबारदेखि सुरु भएको छ ।

माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा बसेको बैठक बिहिबारसम्म चल्नेछ । बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा हुनुका साथै आगामी कार्ययोजनाबारे छलफल र निर्णय हुने सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार