भाइरल बनिरहेका फाेटाेहरु

  मनास्लु पोष्ट  966 पटक हेरिएको

वेवसाइटमा अपलोड भएका केही तस्बिरहरु अहिले भारतमा भाइरल बनिरहेको छन्। भारतीयहरुले कसरी कुनै कुराको जुगाड गर्छन् भनेर राखिएका ती तस्बिरहरु सुरुमा विश्वास नै गर्न गाह्रो पर्छ । तर केही भारतीयहरुले यस्तो गरिसकेको छन् ।

मानिसहरुले यी तस्बिरहरुका बारेमा सामाजिक सञ्जालमा बहस पनि थालेका छन् । एकातिर तस्बिर भारतीयले गर्व गर्नुपर्ने  चिज नभएको बताउने पक्ष छन् भने केही मानिसले यी तस्बिरले भारतीयहरु कसरी साधन स्रोतको कमीमा पनि काम गर्न सक्छन् भनेर देखाउँछ भनेका छन् ।

हेरौं केही तस्बिरहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार