काठमाडौ । मनास्लु टेलिभिजनको प्रस्तुती पुर्ण मनोरञ्जनात्मक हास्य अन्र्तर्वाता झिम्केको झटारो कार्यक्रम सार्वजनिक भएको छ ।
बहुप्रतिभाका धनि तिलक रोका मगरले सञ्चालन गर्ने कार्यक्रम चर्चित गायिका राधिका हमाल पुनको अन्र्तवार्ताबाट शुभारम्भ भएको हो ।
राउते जातिको समस्या र राउते जातिको भेषभुषा, भाषाको संरक्षणको लागि यो कार्यक्रम सुरु गरिएको कलाकार तथा प्रस्तोता रोका मगरले बताउछन ।
हास्य तथा गायनकलामा निपुर्ण कलकार तिलक रोका मगरले राउटेकै भेषमा कलाकार राजनितिज्ञ, समाजसेबी, लगायत सबैसँग अन्र्तवार्ता ल्याउने तयारी गरेका छन ।

4288 पटक हेरिएको 

