असोज ५ देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

  मनास्लु पोष्ट  809 पटक हेरिएको

काठमाडौं । आगामी असोज ५ गतेदेखि दशैं मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको जनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार