नेपाली कांग्रेस महासमितिकाे बैठक शनिबार बस्दै ,यस्तो छ बैठकको कार्यतालिका

  मनास्लु पाेष्ट  789 पटक हेरिएको

काठमाडौँ — शनिबार सुरु हुने कांग्रेसको महासमिति बैठकको कार्यक्रम तालिका सार्वजिनक भएको छ । शुक्रबार पार्टी कार्यालयमा स्वागत तथा रजिष्ट्रेसनको कार्यक्रम राखिएको छ भने बाँकी कार्यक्रम यगम्बर पार्टी प्यालेसमा हुनेछ । राजधानीको सिंहदरबार आगाडि यगम्बर पार्टी प्यालेसमा हुने महासमिति बैठकका लागि कांग्रेसले एक प्रेस नोट निकाल्दै कार्यतालिका सार्वजनिक गरेको हो।

कांग्रेस महासमिति बैठकाका लागि नयाँ कार्यतालिका

१. रजिष्ट्रेशन एवं स्वागत — मंसिर २८ गते

समयः अपरान्ह २ देखि ५ बजेसम्म

स्थानः नेपाली कांग्रेस केन्द्रीय कार्यालय।

२. उद्घाटन समारोह — मंसिर २९ गते

समयः विहान ११:०० बजे।

स्थानः यगम्बर पार्टी प्यालेस (सिंहदरवार अगाडि)

३. बन्द सत्र — उद्घाटन समारोह समापन लगतै बन्द सत्र प्रारम्भ

स्थानः यगम्बर पार्टी प्यालेस।

४. बन्द सत्र — पुस १, २ र ३ गते

समयः विहान ८ देखि बेलुकी ५ बजेसम्म

स्थानः यगम्बर पार्टी प्यालेस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार