'जस्सी जैसी कोई नही'बाट चर्चित बनेकी भारतीय टेलिभिजन कलाकार मोना सिंहले विवाह गर्ने भएकी छन्। उनले कुनै हल्लाखल्ला बिना गुपचुप विवाह गर्न लागेको बताइन्छ। ३८ वर्षिय अभिनेत्रीले आफ्नो प्रेमीसँग डिसेम्बरमा विवाह गर्ने लागेको भारतीय संचारमाध्यमले जनाएका छन्। समाचारका अनुसार मोना विगत १ वर्षदेखि कसैको प्रेममा छिन्। मोनाले यस खबरलाई नकारेकी छैनन्। उनले यसबारेमा तत्कालै केही सार्वजनिक नगर्ने प्र...
अभिनेत्री मोनाले गर्दैछिन् गोप्य रूपमा बिहे
