पहिलो ‘लोक स्टार’ बने शनि बिश्वकर्मा

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  840 पटक हेरिएको

काठमाडौं । नेपालको पहिलो ‘लोक स्टार’ मा रोल्पाका शनि बिश्वकर्मा विजयी भएका छन ।

एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारेका छन ।

भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि जितेका हुन्।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे ।

तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जितेका छन । उनले १० लाख नगद प्राप्त गरेका छन् ।

त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार