एनआईसी एशिया बैंकको विपन्न वर्ग कर्जा शुरु

१९ फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण भेगमा रहेका किसान व्यवसायीहरुलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले विपन्न वर्ग कर्जा शुरुवात गरेको छ । कैलालीको अत्तरियामा “वित्तीय जागरण : राष्ट्रिय अभियान” कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकको अत्तरिया शाखाका ग्राहक कुमारी दमाईलाई कुखुरा पालन व्यवसाय गर्न रु. सात लाखको कर्जा स्वीकृत पत्र हस्तान्तरण गरि...