काठमाडाै । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका आरोही निर्मल पुर्जाले हिमाल चढ्ने विश्व कीर्तिमान बनाएका छन् । म्याग्दी निवासी पुर्जाले ८ हजारभन्दा अग्लो विश्वभरिका १४ हिमाल चढेर कीर्तिमान बनाएका हुन् । उनले सोमबार चीनको तिब्बतस्थित सिसापङ्गा हिमालको चुचुरो चुमेर ७ महिनाभित्र विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान बनाए । गत महिना १ सय ५७ दिनमा विश्वका १३ वटा ८...
करबाकेलीबाबा संरक्षण समितिका संरक्षक चाम बहादुर पुनद्वारा आरोही निर्मल पुर्जालाई बधाई
