दुई हप्ता लम्बियो भारतमा लकडाउन, केही खुकुलो पारिने

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अह...

कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै रक्सी सेवन गर्दा ७ सय भन्दा बढीको मृत्यु

विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या सात सयभन्दा बढी पुगेको छ। रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको इरानका अधिकारीहरुले जनाएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो। गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी से...

अभिनेता इरफान खानको निधन

काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उ...

नायिका उर्वशीको फेसबुक ह्याक गरेर पैसाको डिमाण्डः ह्याकरले अश्लिल तस्वीर पोष्ट गर्दै

नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् । उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ । मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिए...

भियतनामले कसरी रोक्यो कोरोनालाई ? जहाँ एक जनाले पनि ज्यान गुमाएका छैनन्

एजेन्सी– कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ। अधिकांश देशका नागरिकले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्। तर यस्ता देशहरु पनि छन्, जहाँ कोरोनाको असर कम देखिएको छ। अहिलेसम्म एक जनाको मृत्यु नहुनेमध्ये देश भियतनाम पनि रहेको छ। चीनसँग सीमा जोडिएको यो देशमा कोरोनाका कारण एक जनाको पनि मृत्यु भएको छैन। भियतनाममा ९.७ करोड जनसंख्या रहेको छ। अहिलेसम्म भियतनाममा २७० जना संक्रमित रहेका छन्। यस देशले स...

स्वास्थ्यकर्मीलाई प्रियंकाले दिइन् ३० हजार जोर जुत्ता

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला केही फरक रूपमा सहयोगमा उत्रिएकी छन् । यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले यतिबेला कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका लागि २० लाख जोर विशेष प्रकारको जुत्ता प्रदान गरेकी छन् । अस्पतालमा घन्टौ उत्रिएर काम गर्नुपर्ने र कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूका...

जर्मनीमा लकडाउन खुकुलो हुँदै

काठमाडौं । जर्मनीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न जारी राखेको लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जर्मन चान्सलर एन्जेला मार्केलले देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने घोषणा गरेकी छन् । जारी लकडाउनले कोरोना महामारी नियन्त्रणउन्मुख रहेकाले लकडाउनलाई खुकुलो बनाउन लागिएको मार्केलको भनाइ छ । ‘कोरोनाविरुद्ध लड्न हामीले अवलम्बन गरेको उपायबाट मध्यम सफलता हात लागेको छ,’ मार्क...

अमेरिकाले रोक्यो विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन्। ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो 'आधारभूत कर्तव्य' पूरा गर्न चुकेको आरोप लगाएका छन्। उनले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन्। उनले यसका लागि डब्लुएचओलाई...

तीन साता लम्ब्यायो भारतले लकडाउन

काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ । ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने प्रधानमन्त्री मोदीले बताएका छन् । भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण भएको पुष्टि ...

विश्वकै धनी युवास्टार २२ वर्षे काइली

विश्वका धनी मानिसहरुको सूची सार्वजनिक गर्दै आएको म्यागेजिन फोब्र्सले मंगलबार अर्बपतीहरुको नाम सार्वजनिक गरेको छ । जसमा, लगातार दोश्रो पटक टीभी स्टार काइली जेन्नर पहिलो स्थानमा छिन् । आफ्नै मिहिनेतले काइली सानो उमेरमा नै विश्वकै धनाढ्य यूवा स्टारको सूचीमा छिन् । काइली टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन् । उनको कुल सम्पत्ती एक सय करोड डलर रहेको बताइएको छ । काइली गतबर्ष पहिलो पटक विश्वक...