दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु

एजेन्सी, १२ माघ – दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । सिओलको दक्षिणी क्षेत्र मिर्याङमा रहेको सेजोङ अस्पतालमा आज बिहानै आगलागी भएको र आगलागीका कारण कम्तिमा ३१ जनाको मृत्यु भएको योनहाफ समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । सेजोङ अस्पतालको आकस्मिक कक्षबाट आगलागी सुरु भएको हो । ...

जब मैले मेरो श्रीमान नपुंसक भएको थाहा पाएँ….

त्यो मेरो बिहेको रात थियो । पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ । मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए । म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ । त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ । तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर...

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न लागेकोमा पनि आपत्ति

काठमाडौं, २७ मंसिर । नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेले कामचलाउ सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न लागेकोमा आपत्ति जनाएको छ । राष्ट्रियसभा गठनको बखेडा झिकेर सत्ता लम्ब्याउने खेलमा काँग्रेस लागेको समेत आरोप लगाएको छ । प्रदेशका सांसदहरुको सपथग्रहण, राष्ट्रियसभा निर्वाचन कानुन ल्याउने जस्ता काम अब नयाँ सरकारले व्यवस्थापन गर्ने पूर्वकानूनमन्त्री समे...

फेसबुक प्रयोगकर्ता घट्दै

काठमाडौं । अमेरिकामा यो वर्ष युवा फेसबुक प्रयोगकर्ता घट्ने एक अध्यययनले देखाएको छ । विश्वभर फेसबुक प्रयोगकर्ता बढिरहेका बेला अमेरिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ३.४ प्रतिशतले घट्ने डिजिटल प्रविधिको अनुसन्धान गर्ने संस्था ई–मार्केटरले जनाएको छ । विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको कुनै पनि उमेर समूहका प्रयोगकर्ता घट्ने देखिएको पहिलो पटक भएको बताइएको छ । ई–मा...

बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी

बङ्गलादेश – पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ । बिहीबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या साढे दुई लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेको जनाएका छन् । म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्...

आङ सान सुकीको नोबेल शान्ति पुरस्कार फिर्ता लिन दबाब

कुनै समय प्रजातान्त्रिक आन्दोलनकै पर्याय बनेकी म्यानमारकी नेता आङ सान सुकी लामो समय राजनीतिक बन्दी जीवन बिताइन्। सन् १९८८ को राष्ट्रपति निर्वाचन जितेपछि उनको प्रजातान्त्रिक लडाइँ सुरु भएको थियो । त्यतिबेला सैनिक शासनले निर्वाचन परिणाम अस्वीकार गर्दै सुकीलाई १५ वर्ष नजरबन्द राख्यो । यसैबीच सन् १९९१ मा उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइन्। तर, अहिले उनै नोबेल विजेता सुकीमाथि नागरिक हकको पक्...

भारतमा साम्प्रदायिक हिंसा, कम्तिमा २५ जना मारिए

एजेन्सी । एकजना धर्मगुरूलार्इ अदालतले बलात्कार अभियोगमा दोषी ठहर गरेपछि भड्किएको साम्प्रदायिक हिंसामा कम्तिमा पनि २५ जनाले ज्यान गुमाएका छन् । डेरा सच्चा सौदाका प्रमुख गुरमित राम रहीमलार्इ बलात्कार मुद्दामा दोषी ठहर गरिएपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको हो । सीबीआई अदालतले उनीविरूद्धको सजायमाथि सुनवाई गर्ने मिति २८ अगस्टलार्इ तोकेको अवस्थामा भारतमा शुक्रबार हिंसा भड्किएको हो । राम रह...

राष्ट्रपतिकी छोरीको फोटोमा कामुकता स्तनपान

एजेन्सी । किर्गिस्तानकी राष्ट्रपतिकी कान्छी छोरी आलिया शागयीवाको  बच्चालार्इ स्तनपान गराइरहेको एउटा तस्बिर केही दिनयता चर्चित भइरहेको छ । यस तस्विरमा आलिया भित्री लुगामा देखिन्छिन् भने छोरालार्इ दूध खुवाइरहेकी छन् । यसै साल अप्रिलमा आलियाले यो तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । तस्विरको क्याप्सनमा उनले लेखेकी थिइन्, 'मेरो छोरालार्इ भोक लाग्छ, त्यही भएर त म जहाँसुकै पनि उसलार्इ स्तनपान ...

कामदारको स्थिति बुझ्न संसदको श्रम समितिले दियाे निर्देशन

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारको अवस्था बुझ्न ती देशमा पठाइएका राजदूतहरुलाई बोलाएर निष्कर्ष निकाल्न बिहीबार निर्देशन दिएको छ । समितिले राजदूतहरुको उपस्थीतिमा वैदेशिक रोजगार सम्मेलन गर्न समेत निर्देशन दिएको छ । समितिले परराष्ट्र, गृह र श्रम मन्त्रीहरुसँग सामुहिक छलफल गर्दै यो निर्देशन दिएको हो । बैठकले समितिबाट यसअघि भएका निर्णयहरुलाई कडाईक...

मन बहादुर पुनको घाँटु र सोरठी प्रकाशित हुदै

काठमाडौं, । साहित्यकार मन बहादुर पुनको त्रिनेत्र उपन्यासको अपार सफलता पछि मगर जातिको वृत्तान्त संस्कृति घाँटु र सोरठी अनुसन्धानात्मक कृति बजारमा ल्याउने तयारीमा रहेका छन । उनको त्रिनेत्र नामक उपन्यास प्रज्ञा प्रतिष्ठान कमलादीमा जेठ ७ गते एक कार्यक्रम बीच सार्वजनिक भएको थियो ।...