यतिबेला चिनियाँ समाजिक सञ्जालमा एक २४ वर्षीय चिनियाँ युवती चर्चामा रहेकी छन्। सुन्दर अनुहार र जिज्ञासु हेराइ भएकी ती चिनियाँ सुन्दरीलाई चिनियाँहरुले ‘ठूली दिदी’ भनेर प्रशंसा गरिरहेका छन्। मात्र २४ वर्ष पुगेकी युवतीलाई प्रौढ चिनियाँले पनि ठूली दिदी भनेर सम्बोधन गर्नु उनीप्रतिको सम्मान र गौरव दर्शाउनु हो। धेरैले मन पराएको ती चिनियाँ सुन्दरी कुनै चलचित्रकी नायिका अथवा पौडीवाज होइनन्। चीनमा सामान्यतः ...
अन्तरिक्ष यानकी ‘रकेट कनेक्टर’ : चीनकी ‘स्वर्गकी परी’
