माघ २९, २०७४ रुसमा विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ। मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो। विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ। उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान केही बेरमै दुर्घटना भएको हो। पाइलटले ...
रुसमा विमान दुर्घटना ७१ जनाको मृत्यु
