राम्चे ८ काफलडाँडा म्याग्दीका करबाकेली बाबाको अनुसन्धान कर्ता,यजु फिल्मका निर्माता कलाकार एवं समाजसेवी चाम बहादुर पुन आजभोली सामाजिक क्षेत्रमा सक्रिय भएका छन । उनले २०६०सालमा करबाकेली अनुसन्धान समिति गठन गरी संयोजकको कार्यभार समाली पुन समुदायको कुल देवता करबाकेलीबाबाको अनुसन्धान संरक्षन,संवद्धन ,प्रसार प्रचार गर्नुको साथै राष्ट्रिय स्तरको थान निर्माण गर्न संयोजककै भुमिका निर्बाह गरी करबाकेलीबाबाको...
सांस्कृतिक संग्रालय निर्माणमा लागे चाम बहादुर पुन
