मेक्सिकोको दक्षिणपश्चिममा बुधबार दिउँसो बन्दुकधारीले गरेको आक्रमणमा सान मिगुएल टोटोलापेन सहरका मेयर कोनरेडो मिगुएल अल्मेडासहित १८ जनाको मृत्यु भएको छ । मेयर अल्मेडाका बुबा तथा पूर्व मेयर क्वान मेन्डोजा एकोस्टाको पनि गोली प्रहारमा मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बुधबार दिउँसो २ बजेतिर बन्दुकधारीले नगरको टाउन हलमा प्रवेश गरी गोली चलाउँदा मेयरसहित काउन्सिल सदस्य र प्रहरी अधिकारीको मृत्यु भ...
मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा सहरका मेयरसहित १८ जनाको मृत्यु
