जन्मियो ३ आँखा र ४ नाक भएको बाच्छो !

काठमाडौं। भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो । त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा स...

नाइजेरियामा लुटेराले गाउँ घेरेर गरे २०० गाउँलेको हत्या

कानो । नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा  उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ । ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौ,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रम...

७७ वर्षका वृद्धसँग २० वर्षीया युवतीको रोचक प्रेम कहानी

प्रेममा न त उमेरले रोक्दछ न त दूरी र जातपातले । यस्तै एक अनौठो प्रेमको कहानी बेलायत र म्यानमारमा दुईजना बीच देखिएको छ । म्यानमारकी एक २० वर्षीया युवती र बेलायतका एक ७७ वर्षका वयोवृद्ध बीच गहिरो प्रेम बसेको छ । ती युवतीको हजुरबा उमेरका ती वृद्धसँग यति गहिरो माया बसेको छ कि अब उनलाई ती वृद्ध बाहेक अरु कुनै तन्नेरीहरू मन पर्दैन । द सन वेबसाइटका अनुसार २० वर्षकी जो म्यानमारमा बस्छिन् । उनी विद्यार्...

कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट

काठमाडौं । सरकारले आगामी कात्तिक अन्तिम सातादेखि ई–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागबाट जारी गरिने ई–पासपोर्टको नमुना परीक्षण सुरु गर्न लागिएको विभागले जनाएको छ । केन्द्रीय राहदानी विभागका निर्देशक शरद आरणका अनुसार ई–पासपोर्ट आगामी कात्तिक अन्तिम साताबाट जारी गर्नेगरी काम भइरहेको छ । एमआरपीमा प्रश्न उठेपछि ई–पासपोर्ट जारी गर्न लागेको विभागले जानकारी द...

अश्लील सिन दिएपछि आत्महत्या गर्ने सोच आएको थियो : उर्फी जावेद

बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आएकी भारतीय कलाकार उर्फी जावेदले फिल्मी क्षेत्रमा संघर्षका दिनहरुका बारेमा आफ्ना अनुभव बताएकी छन् । बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाएकी छन् । ​उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उनको भित्री बस्त्र क्यामेरामा कैद गराएको खुलासा गरेकी छन् । उनी स्वतन्त्रता...

लुकीलुकी कसले हेर्दैछ तपाइँको फेसबुक प्रोफाइल ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकमा प्रयोगकर्ताहरु यति आशक्त भैसकेका छन् कि उठबस, घुमफिर तेरी बस्ने, खाने सुत्ने सम्मका आफ्ना नितान्त निजी जानकारीहरु समेत फेसबुकमा शेयर गर्दछन् । कतिपय मानिसहरुले त फेसबुकबाटै आम्दानी पनि गरिरहेका हुन्छन् । अर्थात् समग्रमा फेसबुक यस्तो प्लाटफर्म बनेको छ जसले हाम्रो लगभग सबै खालका आवश्यकताहरु पूरा गर्दछ । फेसबुकमा मित्रता कायम गर्नु निक...

फेसबुककै पूर्वकर्मचारीले गरिन् फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा

फेसबुक बालबालिका तथा समाजका लागि हानिकारक भएको खुलासा फेसबुक कम्पनीकै एक पूर्वकर्मचारीले गरेकी छन्। फेसबुकका वेबसाइट र एपले बाबालिकालाई हानि पुर्‍याउने, विभाजन बढाउने र लोकतन्त्रलाई कमजोर पार्ने भन्दै फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले गोप्य कुरा खोलेकी हुन्। बीबीसीका अनुासर उनले यो कुरा अमेरिकी विधायकहरूसँग भनेकी हुन्। फेसबुकले गर्ने क्षतिरबार...

तर्साउने गुडियाको अनौठो टापु !

बच्चाहरु गुडिया खेलाउन पाउँदा निकै खुसी भएर रमाउँछन् । तर संसारमा एउटा यस्तो ठाउँ छ जहाँ यस्ता गुडियाहरु राखिएको छ, जुन देखेर मानिसहरु डरले थरथरी काँप्छन् । मेक्सिकोमा डरलाग्दा गुडियामा राखिएको तर्साउने टापु छ । त्यहाँको दृश्यले जो कोहीलाई भयभित बनाउँछ । किनकि त्यहाँका रुखमा मन बहलाउने खालका सुन्दर गुडियाहरु होइन, हरेक रुखमा डरलाग्दा अनौठा गुडियाहरु झुण्डाइएको छ । त्यहाँ पुग्ने जोकोहीले आफ्न...

भवनमा विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए । उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्य...

एक मूर्तिले मच्चायो इटालीमा तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग

काठमाडौँ । इटालीमा एक महिलाको मूर्तिलाई लिएर यतिखेर चर्को बहस भइरहेको छ । १९ औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो । तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी ‘सेक्सिज्म’ (महिलाविरोधी विचारधारा) लाई लिएर बहस चलेको छ । उक्त मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थ...