गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल, शीर्ष स्थानमा उक्लियो

१९ फागुन, काठमाडौं । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६-१ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे । २१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर...

गुप्टिलले बनाए अविजित १८० रन, न्यूजिल्याण्ड विजयी

१८ फागुन, काठमाडौं । मार्टिन गुप्टिलको आक्रामक पारीसँगै न्यूजिल्याण्डले चौथो एकदिवसीय क्रिकेटमा दक्षिण अफि्रकालाई ७ विकेटले हराएको छ । यससँगै पाँच म्याचको सिरिजमा २-२ को बराबरी भएको छ । दक्षिण अफि्रकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य न्यूजिल्याण्डले ४५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर गुप्टिलले अविजित १८० रनको पारी खेले । १३८ बलको सामाना गरेका उनले १५ चौका र ११ छक्का हाने...