तीज केवल सौभाग्यको पर्व होइन, नारी शक्तिको उत्सव हो : नायिका रेखा थापा

काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छिन्। उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकता...

सबैभन्दा बढी कमाउने लभस्टोरी मुभी सायरा

मुम्बई । आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् । सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार ६५ करोड रुपैयाँ कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कलेक्सन ३२६.८० करोड पुगेको छ । वारः २ र कुली आए पनि यो ...

‘कोशेढुंगा’ फिल्मको ट्रेलर सार्वजनिक, भदौ १२ गतेबाट रिलिज हुने

काठमाडौं  ।  सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा गाउँले परिवेशमा प्रेमदेखि पारिवारिक सम्बन्धमा आउने उताडचडावको कथा समेटिएको छ । ट्रेलरमा मुख्य कलाकार सुरक्षापन्तदेखि नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार, ऋचा शर्मा लगायत फिचर्ड छन्। सामाजिक द्वन्द्धसहित कमेडी र सेन्टिमेन्टलले भरिएको ट्रेलर रोचक बनेको छ । पौडेल सर्वकालीन ब्लकबस्टर फ...

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं : विष्णु माझीको नयाँ गीत  ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक गरेकी छन् । सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् । विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरा कथा र वेदना बोकेका हुन्छन् । ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ । गीतको भिडियोमा एक चेलीले बिदाइको ...

सृष्टि खड्का बनिन् मिस पोखरा

पोखरा । मिस पोखराको ११ औं संस्करणको ताज सृष्टि खड्काले पहिरेकी छन् । पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा–२०२४ घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् । मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहि¥याइदिएकी थिइन् । यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे...

पटक पटक सांसद बनेका यी ५ बलिउड अभिनेत्री

मुम्बई । नेपालमा अहिले पनि कलाकारले राजनीति पार्टीमा लाग्नु हुँदैन । राजनीति गर्नु हुँदैन भन्ने एकथरी कलाकारहरुको मान्यता छ । तर भारतमा थुप्रै अभिनेता अभिनेत्रीहरु चलचित्रमा सफलता हाँसिलगरेसँगै राजनीतिमा पनि त्यत्तिकै सफल भएका छन् । केही अभिनेत्रीहरुले चलचित्रसँगै राजनीति यात्रामा अघि बढेर साँसदसँगै मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बलिउडमा अभिनेत्रीहरु एक दुई पटक मात्र हैन प...

विश्वकै पहिलो मिस एआई मोरक्कोकी लियाली

काठमाडौँ । मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् । केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् । इन्स्टाग्राममा उनका एक लाख ९० हजार भन्दा बढी फलोअर्...

धिरज मगर र उपासना सिंह ठकुरीको कुस्मा असोज ३ मा रिलिज हुने

काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् । लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ । फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्रिन...

सौन्दर्य दुनियाँकी प्रेरणा- विनी हार्लो

काठमाडौं- विनी हार्लो क्यानेडियन सुपर मोडेल हुन्। उनी भिटिलिगो मोडेल भनेर समेत चिनिन्छिन्। चार वर्षको उमेरमा उनलाई छालामा भिटिलिगो अर्थात् सेतो दुबी देखिएको थियो। त्यही कारणले स्कुल पढ्दा साथीहरूले धेरै हेपेको उनले अन्तर्वार्ताहरुमा बताउँदै आएकी छिन्। बिनीले भनेअनुसार उनलाई स्कुलमा प्रायः जेब्रा या गाई भनेर बोलाउने गरिन्थ्यो। साथीहरूको त्यस्ता व्यवहारले धेरै पटक स्कुल नै परिवर्तन गर्नुप¥यो र हाई स...

सिद्धार्थ र कियाराले कसे लगनगाँठो

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन्। मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उनीहरूबीच लगनगाँठो कसिएको हो। शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो। विवाहसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन्। कियाराले इन्स्टामा लेखेकी छिन्, अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई तपाई...