जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ । प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भईरहेको छ । कार्यक्रममा उद्योग वन तथा पर्यटन मन...
जानकी मन्दिरकाे प्राङ्गणमा अश्लिल नृत्य
