रामसरा पुनकोे स्वर शिरफुलैमा

मन बहादुर पुन काठमाडौ । नेपाली मौलिक गीत गोठालोको जुनि शिरफुले गीतमा रामसरा पुनले स्वर दिएकीछिन । जादुमय स्वरकी धनि रामसरा पुनले मौरीबाजा सर्जक तथा गायक राम रसाइलीको शिरफुलैमा आफु सँग भएको प्रतिभा उजागार गर्ने मौका पाएकी हुन । धौलागीरी गाँउपालिका ३ मुना म्याग्दीमा जन्मेकी रामसरा पुन सानैदेखी मेलापात आफनो स्वर गुञ्जाउन्थिन तर उनि गायिका बन्नु पर्छ बन्छु भन्ने सोच भने सपना मात्र भएको बताउछन । उनक...

कलाकारीतामा संर्घष गर्दै गीरिभाइ बिश्वकर्मा !

मन बहादुर पुन काठमाडौ । नेपाली कलाकरीताको दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल गीरिभाइ बिश्वकर्मा धौलागीरी गाँउपालिका १ गुर्जा म्याग्दीमा बुबा फतवीर बिश्वकर्मा र आमा धनमला बिश्वकर्माको कोखबाट जन्मिएका हुन । बिगत गाँउ गुर्जा म्याग्दीमा एस एल सि पढाइ सके । उनले प्लस २ को पढाइ सके पछि कलाकार बन्ने लक्ष्य पुरा गर्ने सोच बनाए । गीरिभाइ बिश्वकर्मालाइ कलाकारीतामा लाग्न घर परिवारको...

मौलिक लोक संगीतको दुनिँयामा पबित्रा आले मगर !

मन बहादुर पुन काठमाडौ । मान्छे आफ्नो चाहना, सपना र लक्ष्य पाप्तिको लागि कुन हदसम्म मेहनत गर्न सक्छ र कुनै विषयप्रति एउता मान्छेको कुन हदसम्म जिज्ञासा, उत्सुक्ता, लगाव, झुकाव र सर्मपण भाव हुन सक्छ भन्ने कुराको एउता आश्चर्यलाग्दो गायिका हुन पबित्रा आले मगर । गोरखाको पहाडी गाँउ बारपाक सुलिकोट ४ टाँकुमा बुबा गणेश आले मगर र आमा शान्ती आले मगरको कोखबाट जन्मिएकी गायिका पबित्रा आले मगरले सानै उमेरदे...

शिरफुलैमा चम्किइन् मोडल चिना रसाइली

मन बहादुर पुन  काठमाडौ । धौलागीरी गाउँपालिका १ गुर्जा म्याग्दीमा बाबा तारा प्रसाद रसाइली र आमा लकदेवी रसाइलीको कोखबाट जन्मिएकी मोडल चिना रसाइली सानैदेखी नृत्यमा रुचि राख्ने हुँदा छोटो समयमै आफुलाई मोडलिङमा स्थान