गर्भपतन गरेको ४–५ दिनसम्म रक्तस्राब भइरहनु, ४८ घण्टाभन्दा बढी समयसम्म १०० डिग्रीभन्दा बढी ज्वरो आउनु, अत्याधिक रक्तस्राब हुनु, रगतको ढिक्का ढिक्का बनेर रक्तस्राब हुनु, तल्लो पेटमा अत्याधिक पीडा हुनु, कमजोरी महसुष हुनु गर्भपतनपछिको जोखिम हुन् । त्यसैगरी भोक नलाग्नु, योनीबाट दुर्गन्धित डिसचार्ज हुनु, पिसाब र मल त्यागको बानीमा परिवर्तन आउनु, पिसाब वा दिसामा रगत आउनुलाई पनि सामान्य मान्न सकिदैन । ...
गर्भपतनको जोखिम
