कोरोनाको तनावले देखिएका छन् यस्ता चार मानसिक समस्या

वासिङ्टन पोस्ट तपाईंलाई केही दिनयता छटपटी बढेको अनुभव हुँदैछ? छ भने यो तपाईंको मात्र समस्या होइन। मार्च अन्त्यतिर संसारभर दस लाखभन्दा बढीलाई कोरोना भाइरस संक्रमण हुनुभन्दा अगावै अमेरिकाका ७७ प्रतिशत महिला र ६१ प्रतिशत पुरुषमा थकान र बेचैनी बढेको तथ्यांक वासिङ्टन पोस्ट र एबिसी न्यूज पोलले सार्वजनिक गरेका थिए। यसरी बेचैन ६९ प्रतिशत अमेरिकीहरू आफू वा आफ्ना परिवारका सदस्यलाई कोरोना सर्ला कि भ...

क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने ?

अधिकांशको दैनिकी अहिले घर र कोठाभित्रै सीमित भएको छ। यो नेपालमा मात्र होइन, लकडाउन गरिएका भारतसहित विश्वका धेरै देशमा पनि छ। दैनिक बिहान उठेर काम र कार्यालयमा जान हतार हुने मानिसहरुको रुटिनमा पनि परीवर्तन आएको छ। व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ। क्वारेन्टाइनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि हालै नयाँ निर्देशिक जारी ग...

कोरानाकाे उपचारपछि निको हुनेको संख्या १ लाख ९३ हजार

काठमाडौं– कोराना भाइसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या १ लाख ९३  हजार भन्दा माथि पुगेको छ। नेपाली समय अनुसार बिहीबार बिहान ७ बजेसम्म विश्वभर १ लाख ९३ हजार १ सय ७७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको  कोरोना तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ३२ हजार ६ सय ५ पुगेको छ।  कोरोना भाइरसबाट ४६ हजार ८ सय ९ जना...

रुघाखोकी तथा भाइरल ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपाय प्याज

डा नमराज धामी रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ। रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समे...

कोरोना भाइरसबाट मृतकको संख्या २७ हजारभन्दा बढी, १ लाख ३१ हजार निको भए

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय २४ पुगेको छ । कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ७ बजेसम्म ५ लाख ९५ हजार ८ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, एक लाख ३१ हजार ६ जना उपचारपछि निको भएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ । अमेरिकामा कुल १ लाख १ हजार ६ सय ५७ ...

काेरोना पुष्टि भएकी युवतीसँगै नेपाल आएका १२५ जनाको पहिचान, प्रशासनको निगरानीमा क्वारेन्टाइनमा राखिने

काठमाडौं- फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै विमानमा यात्रा गरेका १२५ जना यात्रुको पहिचान भएकाे नेपाल प्रहरीले जनाएकाे छ। चैत ४ गते कतार एयरवेजको विमानमार्फत् कारोना संक्रमित युवतीसँगै काठमाडौं उत्रिएका उनीहरुको पहिचान गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। क्षेत्रीका अनुसार ती युवतीसँगै आएका अन्यको विवरण प्रहरीले अध्याग...

एक लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भए

काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान ८ बजेको तथ्यांक हेर्दा १ लाख ९ सय ८५ मानिस उपचार पछि निको भएका हुन्। कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्...

अस्पतालले अनिवार्य ज्वरो क्लिनिक चलाउनुपर्ने, आकस्मिक अवस्थामा मात्र अस्पताल जान आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई अनिवार्य रुपमा ज्वरो (फिबर) क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ। फिबर क्लिनिक चलाउँदा अन्य बिरामीसँग सम्पर्क नहुने र भीडभाड कम हुने भएकाले छुट्टै क्लिनिक चलाउन भनिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले क्लिनिकमा आएका मानिसमा ज्वरो देखिए उनीहरुलाई तुरुन्त आइसोलेसनमा राखि कोरोना परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठा...

महिलाको पीडाः किन दुख्छ स्तन

स्तनको दुःखाई त्यसको अवस्था हेरेर चिकित्सा क्षेत्रमा मास्टाल्जिया, मामाल्जिया र मास्टडेनिया नामले चिनिन्छ । महिलाको स्तनमा पीडा उत्पन्न हुनु प्रायः सामान्य घटना हो । स्तन दुख्दा त्यो सुस्तरी आउने र जाने हुनसक्छ, स्तन गह्रौँ र कडा भएको महसुस हुने, स्तनका तन्तुमा जलन हुने वा स्तन नरम परेको अनुभूति हुनसक्छ । स्तनको पीडा यदि रजस्वला चक्रसँग जोडिएको छ भने त्यसलाई सामान्य रूपमा लिइन्छ । यो अवस्था मास्ट...

कोरोना भाइरसले मानिसको शरीरमा के गर्छ ? कति गम्भीर, कति सामान्य ?

गत डिसेम्बर महिनामा पहिलो पटक भेटिएको नयाँ कोरोनाभाइरस र यसले लगाउने रोग कोभिड-१९ अहिले विश्वव्यापी महामारी बनिसकेको छ। कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ। यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ? यसका कारण किन मानिसको ज्यान जान्छ? यसको उपचार कसरी भइरहेको छ? मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ। त्यसला...