निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ। विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन। किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै धपेडी पनि हुन्छ। अनि हामी नपुगेको निद्रा पुर्याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ। "गएको समय गयो," प्रा. वाकर भन्छन्। तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्...
के तपाईलाई निद्रा लाग्दैन ? यस्ता छन् मीठो निद्रा पार्ने ६ उपाय,
