धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा एक जना एचआइभी संक्रमित महिलालाई आफन्तले घरबाट निकालेका छन् । आफन्तले घरबाट निकालेपछि उनको बिचल्ली भएको छ । लम्कीचुहा नगरपालिका ८ मलभंगाकी २२ बर्षीया राधा देवकोटालाई गत आइतबार उनका आफन्तले घरबाट निकालेका हुन् । राधा एचआइभी संक्रमित हुन् । राधा बस्दै आएको घर देउरानी नाता पर्ने जमुना देवकोटाले घर खाली गर भन्दै घरबाट निकालि दिएपछि राधो बिचल्लीमा परेकी हुन । ...
घरबाट निकालिए एचआइभी संक्रमित महिला
