वासिङ्टन पोस्ट तपाईंलाई केही दिनयता छटपटी बढेको अनुभव हुँदैछ? छ भने यो तपाईंको मात्र समस्या होइन। मार्च अन्त्यतिर संसारभर दस लाखभन्दा बढीलाई कोरोना भाइरस संक्रमण हुनुभन्दा अगावै अमेरिकाका ७७ प्रतिशत महिला र ६१ प्रतिशत पुरुषमा थकान र बेचैनी बढेको तथ्यांक वासिङ्टन पोस्ट र एबिसी न्यूज पोलले सार्वजनिक गरेका थिए। यसरी बेचैन ६९ प्रतिशत अमेरिकीहरू आफू वा आफ्ना परिवारका सदस्यलाई कोरोना सर्ला कि भ...
कोरोनाको तनावले देखिएका छन् यस्ता चार मानसिक समस्या
