घरबाट निकालिए एचआइभी संक्रमित महिला

धनगढी ।  कैलालीको लम्कीचुहा नगरपालिकामा एक जना एचआइभी संक्रमित महिलालाई आफन्तले घरबाट निकालेका छन् । आफन्तले घरबाट निकालेपछि उनको बिचल्ली भएको छ । लम्कीचुहा नगरपालिका ८ मलभंगाकी २२ बर्षीया राधा देवकोटालाई गत आइतबार उनका आफन्तले घरबाट निकालेका हुन् । राधा एचआइभी संक्रमित हुन् । राधा बस्दै आएको घर देउरानी नाता पर्ने जमुना देवकोटाले घर खाली गर भन्दै घरबाट निकालि दिएपछि राधो बिचल्लीमा परेकी हुन । ...

बर्ड फ्लुबाट जोगिने ११ उपाय (जानकारीकाे लागि सेयर गराै)

–    नियमित रुपमा साबुन पानीले हात राम्रोसँग धुने बानी गर्ने। –    व्यक्तिगत सरसफाईमा ध्यान दिने। –    आफ्नो वरिपरिको वतावरण सफा राख्ने। –    बिरामी तथा मरेका कुखुरा तथा चराचुरुङ्गीबाट टाढा रहने। –    प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरु तथा चराहरु नजिक देखिए वा आफूलाई बिसञ्चो महससु भएमा छिटो उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने । –    बच्चाहरालई मृत वा बिरामी पन्छीबाट टाढ...

किन देखिन्छ कहिले राम्रो, कहिले नराम्रो र डरलाग्दो सपना ?

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो। डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि। तर,  त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्.। कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ। गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक स...

श्रीकृष्णलाई जस्तै श्वेतालाई पनि भयानक रोग

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफूले दोस्रो जीन्दगी पाएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दै उनले नयाँ जीवन पाएको उल्लेख गरेकी छिन् । घाँटीको माथिल्लो भागमा ट्यूमर भएको जानकारी पाएपछि भारतमा उपचार गराएको जानकारी दिँदै उनले भनेकि छिन् ‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन् जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु...

शहिद धर्मभक्त राष्ट्रिय मानवअंग प्रत्यारोपणका नर्सहरू आन्दोलित,सयाै विरामी विचल्ली

निरज कुमार पुन विगत पाँच महिनादेखि शहिद धर्मभक्त राष्ट्रिय मानवअंग प्रत्यारोपन केन्र्द भक्तपुरमा कार्यरत १०० जना स्टाफ नर्स र सरसफाइमा कार्यरत ३१ जना कर्मचारीहरूले पटक-पटक लिखित रूपमा ६ बुँदे मागहरू राखि निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ लगाएत असपताल प्रशासन समक्ष निवेदन गर्दा पनि गैरजिम्मेवारी कारण स्टाफ नर्स र सरसफाइ कर्मचारीहरू आन्दोलित भएका छन । उनीहरूले १. पुराना कर्मचारीहरूको कार्यस...

पर्साकी नाज्मा खातुनले जन्माइन् चम्ल्याहा बच्चा

पर्सा– पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। पर्साको जयमंगलापुर सिपहरमाई गाउँपालिकाकी ३० वर्षीया नाज्मा खातुनले आज दिउँसो १२:४० बजे ५–५ मिनेटको फरकमा चार बच्चालाई जन्म दिएकी हुन्। उनले तीन छोरी र एक छोरालाई जन्म दिएकी हुन्। हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरका अनुसार अहिले आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर, ७ महिनामै जन्मिएकाले बच्च...

बीस वर्षपछि कस्तो होला समाज ? परिवार टुक्रिँदैछ किन ?

मानिसहरु परिवारका लागि केसम्म गर्न सक्दैनन्? परिवारको खुसीका लागि आफ्नो निजी खुसीलाई पनि त्याग्न तयार हुन्छन्। त्यसैले धेरैको लक्ष्य र चाहना हुन्छ- सधैं परिवारको साथमा रहने र खुसी राख्ने। यसकारण हामी परिवारलाई सबैभन्दा बढी महत्व दिने गर्छौं। विश्वका धेरै देशमा परिवारलाई प्राथमिकता दिने संस्कृति छ। केही यस्ता देश पनि छन्, जहाँ बाआमा र तिनका सन्तान पराई जस्तै जीवन बिताउन बाध्य छन्। त्यो त्यहाँको स...

काखी गन्हाउने समस्याबाट बच्ने ७ उपाय

एजेन्सी – गर्मी मौसम पनि सुरु भइसकेको छ। यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ। तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन्। काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः सरसफाई र स्वास्थ्यमा ध्यान काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्...

महिलालाई स्वस्थ रहन १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः १. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। त्यसैले सकेसम्म तनाव लिनु हुँदैन। तनावरहित हुन हरदम कोसिस गर्नुपर्छ। तपाईंले लिएको तनावले त...

टाउको दुख्नुका कारण, आँखाको भूमिका र बच्ने उपाय

टाउको दुख्नु आम नेपालीको साझा समस्याजस्तै भएको छ। टाउको दुख्ने समस्याले हरेक उमेर समूहका व्यक्तिलाई पिरोलेको पाइन्छ। विश्व स्वास्थ्य संगठन तथा अन्य विश्व प्रसिद्ध स्वास्थ्य संस्थाले तयार पारेका प्रतिवेदनहरुमा पनि टाउको दुखाइलाई मानिसले भोग्ने स्वास्थ्य समस्यामध्ये प्रमुख पाँच समस्याभित्र राखिएको पाइन्छ। टाउकोको सम्बन्ध शरीरका विभिन्न अङ्गसँग हुन्छ, त्यसैले टाउको दुख्नुमा शरीरका अन्य अङ्गको भूमिका...