तपाईंलाई थाहा छ ? एकदिनमा अण्डा कति खाने ? ताजा हो कि होइन भनेर कसरी थाहा पाउने ?

एजेन्सी- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डा...

स्वास्थ्यको लागि पुदिना निकै लाभ दायक

पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन गरिन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको स...

कस्तो हुनुपर्छ स्वस्थ बच्चा जन्माउन गर्भवतीको ‘डाइट’?

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ । आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ । तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन । फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश...

मुटुरोग विशेषज्ञ डा भगवान कोईरालाले जुम्ला पुगेर दिए मुटुको उपचार सेवा, चेकजाँच गर्न पाउँदा स्थानीय दंग

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ । यसअघि मुटुरोगीहरुले उपचारका लागि महंगो शुल्क तिरेर जिल्ला बाहिर जानुपथ्र्यो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा भगवान कोईरालाले जुम्लाका मुटुरोगीको चेकजाँच गरेका हुन् ।   जुम्लामा मुटुरोगी र ...

स्वस्थ्य रहनका लागि ग्रीन टी

स्वस्थ्य रहनका लागि धेरै चिकित्सकहरु, योग गुरु तथा वैद्यहरुले समेत ग्रीन टी पिउने सल्लाह दिने गरेको पाइएको छ । ग्रीन टीका बारेमा पछिल्लो समय सबैले सुन्दै र थाहा पाउँदै आएका छौँ ।चीयाका बोटका नयाँ नटिपिएका मुनाबाट प्रशोधन नगरी बनाइएको चिया नै ग्रीन टी हो । ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलि...

विश्वका १० करोड मानिस सक्दैनन् राम्ररी निदाउन

  एजेन्सी– राम्रो स्वास्थ्यका लागि राम्ररी निदाउनु अत्यन्त आवश्यक छ । चिकित्सकका अनुसार हरेक दिन ६ देखि ८ घण्टासम्मको निद्रा जरुरी हुन्छ।  तर विश्वका करिब १० करोड मानिसहरु राम्ररी निदाउन नसक्ने समस्या अर्थात् ‘स्लीप एप्निया’ बाट पीडित छन्। तीमध्ये ८० प्रतिशतलाई यस्तो रोग लागेको बारे थाहा छैन। अध्ययनमा सामेल गरिएकामध्ये ६७ प्रतिशतले राम्ररी निदाउनु स्वास्थ्यका लागि लाभदायी भएको बताएप...

विमान दुर्घटनाका अधिकांश मृतकहरुको शव पहिचान गर्न जटिल, परिवारलाई शव बुझाउन अझै पाँच दिन लाग्ने

  काठमाडौं । युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुने अधिकांशको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको फरेन्सिक चिकित्सकले बताएका छन् । दुर्घटनाका मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आजबाट पोस्टमार्टम तथा परीक्षण गर्न थालिएको छ। अस्पतालका फरेन्सिक विभागका प्रमुख डा प्रमोद श्रेष्ठले पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेज केएमसी बाट ल्याइएका आठ शवबाहेक अन्य सबैक...

गलत शल्यक्रिया गर्ने २ डाक्टर निलम्बित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई डाक्टरलाई कारबाही गरेको छ। काउन्सिल स्रोतका अनुसार छानबिनका क्रममा दुबै डाक्टर दोषी देखिएकाले निलम्बनको निर्णय भएको हो । काउन्सिलले छानबिनका क्रममा दुबै डाक्टरलाई छलफलका लागि बोलाएको थियो । छलफलका क्रममा डाक्टरले काउन्सिललाई दाहिने घुँडाकै शल्यक्रिया गर्नुपर्ने भएर गरेको भन्दै ढाँटेका थिए । काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा दे...

पहेँलोपन दाँतलाई सेतो बनाउने ६ घरेलु उपाय

काठमाडौं–हिजोआज धेरैलाई दाँतको समस्या रहेको छ ।  दाँत पहेँलो हुनु अहिलेको मूख्य समस्या हो । सहि तरिकाले दाँतको हेरचाह नगर्दा दाँत पहेँलो हुन्छ । पराग, सुर्ती खाँदा पनि दाँत पहेँलो हुन्छ ।  आफ्नो अनुहारको सुन्दरतामा दाग आउँछ । त्यतिमात्र होइन धेरैको आत्मा विश्वाश पनि घटेको देखिएको छ । दाँतको पहेँलोपन हटाउने ६ घरेलु उपायहरु यसप्रकार छन् : [teeth] १. तुलसीको पात तुलसीमा दाँतको पहेँलोपन हटाउने...

राति बारम्बार पिसाब लाग्ने समस्या ‘नक्चुरिया’ के हो ? यस्तो छ समाधानको उपाय

एजेन्सी– जापानी डाक्टरहरूले राति बारम्बार पिसाब फेर्नुपर्ने व्यक्तिले भोजनमा नुन सोडियम को मात्रा कटौती गर्नुपर्ने बताएका छन्। एउटा अध्ययनपछि उनीहरूले यस्तो सुझाव दिएका हुन्। राति बारम्बार पिसाब लाग्ने समस्यालाई ‘नक्चुरिया’ नक्चर्नल पोलियुरिया भनिन्छ। खासगरी ६० वर्षभन्दा माथिका व्यक्ति यो समस्याबाट प्रभावित हुन्छन्। उनीहरूले गरेको अध्ययनमा ३ सय जना सहभागी थिए। अध्ययनकर्ताहरूले नुनको मात्रा...