भीडभाड बढ्दो छ, कोरोनाबाट कसरी जोगिने : डा शेरबहादुर पुन

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि जोरविजोर प्रणालीअनुसार ठूला बसहरू चल्दैछन् ।  कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि ७ असारदेखि निजी सवारी चले भने मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुनेछ । निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा माथि नै छ । सोमबार ११ हजार ...

अनुसन्धानको खुलासा : बच्चाको सुरुवाती ६ महिनाको हेरविचार गर्दा आमा ३ देखि ७ वर्ष जेठी देखिन थाल्छिन्

बच्चा जन्मिएको सुरुवाती ६ महिनामा उनीहरुको हेरविचार गर्दा आमा आफ्नो उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिन थाल्छन् । अर्थात् उनीहरुको स्वास्थ्यमा यसको गम्भीर असर पर्छ ।अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनमा यस्तो निष्कर्ष सार्वजनिक भएको हो । यो शोध अध्ययन गर्ने दलकी सदस्य डा. जुडिथ क्यारोलले भनेकी छिन्, ‘आधा रातमा बच्चालाई दुध खुवाउनु, उनीहरुको डायपर फेर्नु र हेरविचारका विभिन्...

उपल्लो डोल्पामा कोरोनाको लक्षणयुक्त बिरामी बढे, औषधि अभाव

डोल्पा : उपल्लो डोल्पामा कोरोनाका लक्षण देखिएका बिरामीहरूको संख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ। डोल्पोबुद्ध,छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासीहरूमा ज्वरो र रुघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका हुन्। तीनवटा गाउँपालिकाले संयुक्त रूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन्‌। पत्रमा उपल्लो डोल्पामा कोरोनाका जस...

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ७ जना कोरोना संक्रमितको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ ...

थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट पर...

२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण

काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए । सोहीअनुसार अभाव भएका स्थानमा तीव्रतासाथ अक्सिजन पु-याइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । प्रधानमन्त्री कार...

अक्सिजन, भेन्टिलेटर र आइ.सी.यु बेडकाे तुरून्त व्यवस्थापन गर : जयपुरी घर्ती मगर

काठमाडौ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरको अध्यक्षतामा कोभिड १९ को नियन्त्रणको बिषयमा भर्चुल बैठक सम्पन्न भएको छ । काठमाडौ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती मगरको अध्यक्षतामा कोभिड १९ को नियन्त्रणको बिषयमा भर्चुल बैठक सम्पन्न भएको छ । शिक्षा तथा स्वास्थ्य समितिले कोभिड -१९ नियन्त्रणका लागि पहिलो प्राथमिकतामा अक्सिजन र सिलिन्डरको तुरुन्त व्यवस्थापन गर्न ...

स्वास्थ्य संकटकाल तत्काल आवश्यक छैन, महामारीसँग लड्न थप कानुन चाहिने: सिसिएमसी

काठमाडौं– कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना महामारीविरुद्ध जुध्न तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नेभन्दा कानूनी संरचनाहरु निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी आइतबारको बैठकमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल जारी गर्ने विकल्पबारे छलफल भए पनि अहिलेका लागि कानून संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको बैठकमा सहभागी परराष्ट्...

प्रधानमन्त्री भन्छन्- बेडको कमी छैन : अस्पतालका चिसा छिँडी र प्लाष्टिकका कुर्सीमा संक्रमित

काठमाडौं । ‘यतिबेला हामीसँग अस्पतालहरुमा बेडहरुको खासै कमी छैन। तर, अस्पतालका बेड एकातिर बिरामी अर्कोतिर पर्ने अवस्था छ। बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने सबैको इच्छा हुन्छ ताकि बाँच्न सकियोस् । खास–खास अस्पतालमा मानिस केन्द्रित हुने अरु ठाउँहरुमा बेड रिक्त भएको छ। सबै ठाउँमा बेडहरुको उपलव्धता छ । बेडमात्र हैन अक्सिजनसहितको बेडहरु र आवश्यक मात्रामा अन्य उपकरणसहित चिकित्सक र नर्ससमेत उपल...

आठ हजार ४६ थपिए, पाँच हजार ४५५ कोरोनामुक्त, १८७ को मृत्यु

काठमाडौं, जेठ १ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ । मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ । https://ww...