कोलेस्टोर नियन्त्रण गर्ने यस्तो काइदा

शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवारोध पैदा हुन्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ । के हो कोलोस्टोर कोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो । स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ । यद्यपी यसको रगतमा यसको मात्रा सामन्यभन्दा बढी भयो भने रगत जम्छ । यसले मुटुमा समस्या ल्याउँछ । चिकित्स...

५० लाख नदिए आलियालाई मार्ने धम्की

बलिउड निर्देशक महेष भट्टलाई अण्डरवल्र्ड गिरोहले ५० लाख नदिए छोरी आलिया भट्टलाई मार्ने धम्की दिएको छ । ५० लाख नदिए छोरी आलिया र श्रीमति सोनी राजदानलाई मार्ने धम्की दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुरुमा कसैले फोन गरेर ५० लाख माग्दा भट्टले आफूलाई कोहि व्यक्तिले जिस्क्याएको अनुमान गरेका थिए । जब सोही समुहले ५० लाख चाहियो भन्दै म्यासेज पठायो, त्यसपछि भट्ट प्रहरीमा उजुरी गर्न पुगे । ५० ल...