मन बहादुर पुन काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड—२०८० कार्यक्रममा लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक, अभिनेता तथा मनास्लु पोष्टका कार्यकारी सम्पादक राजकुमार रायमाझी लोक पत्रकारिता पुरस्कारद्धारा सम्मानित भएकाछन । २०६२ मा रेडियो एचबिसिबाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिज...
फिचर
कर्णाली महोत्सवको रौनक
धुलाचौर बाजुरा — छेवैमा नीलो रंगमा सलल बगिरहेको शान्त कर्णाली नदी । त्यही किनारमा हुम्ला, मुगु र बाजुराका फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय वेशभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले कर्णाली सभ्यतालाई एउटै मञ्चमा उतारेको छ । पूर्वोत्तरमा पर्ने बाजुराको कुण्डा क्षेत्रमै पहिलो पटक यसरी एकै थलोमा एकै साथ स्था...
मलाई पानीमा विष मिसाएर मार्न खाेजियाे : तनुश्री
मुम्बइ । बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् । उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो । जसकारण म एक भयानक का...
नेपाल आउने अनुमति माग्दै दिल्ली अदालतमा ज्याकलिन
ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण अदालतमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज विदेश भ्रमणका लागि अनुमति माग्दै अदालत पुगेकी छिन्।उनले दिल्ली अदालतसँग १५ दिनका लागि विदेश भ्रमणको इजाजत दिन आग्रह गरेकी छिन्। उनले तत्कालका लागि अबुधाबीमा हुने आइफा अवार्डमा जानका लागि इजाजत मागेकी छिन्। आबुधाबीपछि ज्याकलिनले फ्रान्स र नेपालको भ्रमणका लागि पनि अदालतसँग अनुमति मागेकी छिन्। दिल्...
महाकवि देवकोटाको ११३ औं जन्मजयन्ती मनाइँदै
१८ कात्तिक, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालो...
अश्लील सिन दिएपछि आत्महत्या गर्ने सोच आएको थियो : उर्फी जावेद
बिग बोस ओटीटीमा सहभागी भएपछि चर्चामा आएकी भारतीय कलाकार उर्फी जावेदले फिल्मी क्षेत्रमा संघर्षका दिनहरुका बारेमा आफ्ना अनुभव बताएकी छन् । बोल्ड पहिरनका कारण चर्चामा आउने उर्फीले प्रोड्युसरले बोल्ड सिन गर्न बाध्य पारेको खुलाएकी छन् । उर्फीले सुरुवाती दिनमा एक प्रोड्युसरले सिन खिच्ने क्रममा उनको सारी निकै माथि सारिदिएका र उनको भित्री बस्त्र क्यामेरामा कैद गराएको खुलासा गरेकी छन् । उनी स्वतन्त्रता...
जनआन्दोलनकी ‘पोस्टर गर्ल’ रामकुमारी झाँक्री मगर पहिलोपटक मन्त्री पदमा
काठमाडौं । रामकुमारी झाँक्री मगर विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् । दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गर...
हराउँदै रातो माटो, खोटो र कमेरोले घर रंगाउने चलन
धनकुटा : दशैं र तिहारको समयमा ग्रामीण क्षेत्रमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो। केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँम...
पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)
हुम्ला : पर्यटकका लागि प्रचुर सम्भावना बाेकेको हुम्लाको टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नाउरलगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैन्। टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ ५३५८ मिटरको काङला भञ्ज्याङ्ग । काङ्ला भञ्ज्...
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका ‘बोल्ड’ तस्विर (फोटोफिचर)
काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका लागि अभिनय गर्दिनन् स्क्रिप्ट पढेर आफ्नो साथमा काम गर्ने कलाकार चित्त बुझ्यो भने मात्रै काम गर्दिन् । सिनेमा क्षेत्रमा हुने गरेका कुनै पनि विभेदविरुद्ध बोल्न सक्ने साम्राज्ञी एकसमय अभिनेता भुवन केसीका विरुद्ध यौन दुव्र्यवबहारको टिप्पणी गरेर चर्चामा...
- 1
- 2
- 3
- 4
- Next Page »