कृषिमा लगानी बढाउन सकिने

काठमाडौँ,  । कोरोनाको कहरसँगै देश खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने, रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता अर्थशास्त्रीले उठाउँदै आएका छन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता राख्दै व्यावसायिक कृषि र कृषिजन्य उद्यमलाई रोजगारीको प्रमुख स्रोतका रूपमा विकास गर्ने, कृषि उत्पादकत्व १० वर्षमा दोब्बर बनाउने उल्लेख गरेको ...

खेतमै सुके उखु

दाङको घोराही उपमहानगरपालिका –१७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित देखिन्छन्। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढा चिन्तित भएका हुन्। गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको उनले बताए। रोल्पाबाट उनले गैरागाउँमा आएर पाँच वर्षदेखि साला भिनाजु गेमी उखु फार्मबाट जुस बिक्री गर्दै आएका छन्...

मौसम खुल्यो, कृषक बाली भित्राउँदै

डोटी, । मौसममा सुधार आए सँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कृषकहरुको ब्यस्तता बढेको छ । दुइ हप्ता भन्दा लामो समयसम्मको लगातारको बर्षाको कारण पाकेको गहुँ भित्राउनमा किसानलाइ समस्या भएकोमा केहि दिन देखि बर्षा रोकिए पछि किसानहरु गहुँ भित्राउन र धानको बीउ राख्नमा ब्यस्थ देखिन्छन् । अछामको चौरपाटी गाउँपालिका स्थीत मार्कुमा गहुँ काट्नमा ब्यस्थ कृषक रनबहादुर खडकाले भन्नुभयो, – ‘धेरै दिन सम्म लगा...

तनेबोडी लगाउने उपयुक्त समय भयो है, सिकौं खेती गर्ने तरिका

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । हावापानी : तराईदेखि उच्च पहाड क्षेत्रसम्म यसको खेती गर्न सकिन्छ । पहाडमा वर्षको दुईपटक र तराईमा चिसो महिना बाहेक बर्षैभरी खेती गर्न सकिन्छ । ...

मकै खेती गर्ने तरिका

मकै नेपालको प्रमुख अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेर–थोर उत्पादन हुन्छ । मकैबाट ढिंडो, रोटी, ग्रिटको भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सुप बनाउनका लागि हरियो दुधे मकैको पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ । अहिले मकैबाट खानेतेल पनि उत्पादन हुन थालेको छ । नेपालको सरदर मकैको उत्पादनक  २.२०५ प्रति हेक्टर रहेको छ । मकैबालीमा फूल फुल्ने बेलामा १० डिग्रीसेन्टिग्रेड भन्दा कम तापक्रम...

अदुवा खेती कति उचाईसम्म गर्न सकिन्छ ? व्यवसायीक अदुवा खेती गर्ने तरिका

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ । अदुवाको खेती गर्न प्रशस्त प्राङ्गारि...

वनजंगलमा सजिलै पाइने निगुरो : जैविक, पोषिलो र स्वादिलो

वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न सकिन्छ । निगुरोलाई भुटेर खाए...

सर्लाहीको उत्तरी चुरेभेगमा हावाहुरीले घरका छानो उडायो, कृषि उपजमा व्यापक क्षति

सर्लाही, बैशाख १२ गते । सर्लाहीको उत्तरी चुरेभेगमा शुक्रवार मध्यान्ह हावाहुरीसहित ठूलो असिना पानी परेको छ । जिल्लाको पत्थरकोट, नारायणखोला, परवानीपुर, कालिन्जोर लगायत चुरे आसपासका बस्तीहरुमा भीषण असिना पानी परेको हो । असिनाले त्यस क्षेत्रमा रहेका दर्जनौं खर, टाली तथा खपडाले छाएका घरको छानोमा क्षति पु¥याएको छ भने बालीनालीमा पनि व्यापाक क्षति गरेको स्थानीयवासिन्दाले बताएका छन् । लालबन्दी नगरपालिका...

खतरनाक रोगबाट बचाउँने कालो लसुन

एजेन्सी – सेतो लसुनको फाइदाका बारेमा त हामी सबैलाई थाहा नै छ । लसुनमा अमृत समान गुणहरु हुन्छन् । आयुर्वेदमा उल्लेख भएअनुसार लसुनका कयौं गुणहरु छन् । सेतो लसुन मात्रै होइन, कालो लसुन झनै धेरै फाइदाजनक हुन्छ । धेरैलाई कालो लसुनको बारेमा थाहा छैन । कालो लसुन पनि सेतो लसुनकै अर्को रुप हो । कालो लसुन सेतो लसुनलाई नै कालो बनाइने हो । यसले रक्तसञ्चार सन्तुलनमा राख्न, कोलेस्ट्रोल नियन्त्रण गर्न, मुटुसम...

खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

दमक, वैशाख २ गते । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र...