ड्रागन फ्रुट खेती गर्ने तरिका : कस्तो ठाउमा गर्न सकिन्छ ?

बनस्पतिक विवरण : ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल Cactaceae परिवारमा पर्दछ।यसको वैज्ञानिक नाम चाहिं Hylocereus Undatus हो। यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ।यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुदां यसलाई ड्रागन फल भनिएको हो। यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ। फलको तौल २०० ग्राम (१।२ के।जी हुन्छ।...

मकैं खेती गर्ने तरिका, कुन महिनामा कहाँ कुन जातको लगाउने, सम्पूर्ण जानकारी

काठमाडौं । मकै नेपालको प्रमुख अन्नवाली मध्ये एक हो। हिमाल, पहाड, तराई सबै भेगमा मकैं उत्पादन हुने गर्दछ । मकैबाट ढींडो, रोटी, चिउरा, च्याँख्ला वा ग्रीटको भात आदि परिकार बनाएर खान सकिन्छ । पछिल्लो समय मकैंबाट खानेतेल पनि उत्पादन हुन थालेको छन् । मकैं खेतीको लागि पानी नजम्ने, मलिलो, दुमट तथा पि एच मान ७.०–७.३ भएको माटो उपयुक्त हुन्छ ।मकैं हिमाल, पहाड, तराई ठाउँ अनुसार भिन्न(भिन्नै जातको बिउ लगाउन ...

स्याउले ढपक्कै फूल खेल्दा कृषक उत्साहित

स्याउको राजधानीको रुपमा लिइने हिमालपारिको जिल्लला मुस्ताङको मार्फामा स्याउको बोटमा ढकमक्क फूल फुल्दा कृषक उत्साही भएका छन् । स्याउ लगायतका फलफूलको फुल खेल्ने समयमा अहिले स्याउको बोटमा ढकमक्क फूल फुलेको छ । विगतको तुलनामा राम्रोसँग फूल फुलेको हुँदा परागसेचन राम्रो भयो भने उत्पादन पनि उल्लेख्य हुने अपेक्षा गरिएको मार्फाका स्याउ कृषक दीपक लालचनको भनाइ छ । लालचन भन्नुहुन्छ, यस वर्ष सिंचाइ गर्ने सम...

नेपालमा भित्रियाे बर्ड फ्लू

काठमाडौं : भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका- ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्...

स्वास्थ्य र पोषणयुक्त भोगटेबाट के के बन्छन् परिकार

भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । तिहारमा पूजा आजा गर्दा मात्र नेपालीहरुले एक पटक भोगटेलाई सम्झन्छन् । अन्य दिन यसको ब्यापार शून्य जस्तै हुन्छ । किन यस्तो भयो यसको सोध र अनुसन्धान पनि कसैले गर्न चाहेनन । स्वास्थ्यका लागि...

जुम्लामा मार्सी धान पाक्यो, किसानलाई भ्याई नभ्याई

जुम्ला । कोरोना कहरकाबीच जुम्लाका किसानलाई जुम्ली मार्सीधान भित्र्याउन भ्याइनभ्याइ छ । जीउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन सुरु गरिएको चन्दननाथ नगरपालिका वडा नम्वर ६ महत गाउँकी स्थानीय सत्यदेवी रोकायाले बताइन् । प्राय दशैको समयमा धान भित्र्याइन्थ्यो, तर यस वर्ष सबै काम सकाएर दशैमनाउने तयारीमा यहाँका स्थानीय जुटेका छन् । चैतबाट सुरु हुन्छ मार्सी धान खेती बढी उचाईमा फल्ने र धेरै समय ...

सिचाइका लागि ५० वर्ष कुरे मार्फाबासी

 हिमालपारीको जिल्ला मुस्ताङको मार्फा नामै काफि छ स्याउको स्वादको हिसाबले । मुस्ताङको घरपझोङ गाउँपालिका–२ पुरानो मार्फाको पाँच सय रोपनी स्याउ बगानमा सिंचाइका लागि पछिल्लो ५० वर्षदेखि स्थानीयले कहिले कुलो त कहिले डुँर (काँचो काठमा खपेटा बनाएर पानी बगाइने मार्ग) गर्दै आएको प्रयास अहिले आएर भने सार्थक भएको छ । गण्डकी प्रदेश सरकारको एक करोड ३३ लाखको लागत र स्थानीयको जनश्रमबाट सिंचाइको पानी आएपछि स्थानी...

पहिला गोरु बलियो बनाउन खुवाइँने गुर्जो अचेल मान्छेले नै खोजिखोजी खान थाले!

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कोरोना संक्रमण बढ्दै गएपछि मानिसले गुर्जोको लहराको चर्चा गरेको सुने। जंगलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उनका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ। मकवानपुरको पहाडी भेगका अधिकांश जंगलमा गुर्जोको लहरा छ्याप्छ्याप्ती पाइन्छ। कोरोना संक्रमणमा परेका व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न तरिका...

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउने सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्ध र युरिया मल आपूर्तिका विषयमा मंगलबार टेलिफोन संवाद भएको हो । देशभर रासायनिक मल हाहाकार भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले तत्काल मल आपूर्तिका लागि बंगलादेशकी प्रधानमन्त्री हसिनासँग आग्रह गरेका हुन् । मल ल्याउन...

बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्

हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल...