वैशाख १०, २०७४- रसुवाको लामटाङ र गोरखाको मनास्लु पदमार्गजस्तै उत्कृष्ट बन्नसक्ने सम्भावना भए पनि धादिङको रुवीभ्याली ओझेलमा छ । जुन सुन्दरतामा लाङटाङ र मनास्लुले चर्चा कमाएका छन् ती सबै विशेषता रुवी भ्यालीमा छ । रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँत सुनपातेसहित १४ थरिका लालीगुराँसका फूलका मनमोहन दृश्य यहाँका विशेषता हुन् । रुवी भ्याली काठमाड...
‘स्वर्ग’जस्तै रुवीभ्याली
