धनकुटा : दशैं र तिहारको समयमा ग्रामीण क्षेत्रमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो। केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँम...
हराउँदै रातो माटो, खोटो र कमेरोले घर रंगाउने चलन
