दसैँमा प्रदर्शनरत यी तीन नेपाली चलचित्र

दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भइरहेका छन्। फूलपाती अर्थात् असोज १३ देखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शन भइरहेका हुन्। दसैँको बिदा भए पनि तीनवटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन्। चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ले दुई दिनमा रु एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन) ...

९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२को नोमिनेशन फारम खुल्ला

काठमाडौ । मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा ९औ मनास्लु राष्ट्रिय अवार्ड—२०८२ को यहि असोज १ गतेदेखि नोमिनेशन खुल्ला गरिएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित मनास्लु राष्ट्रिय अवार्डको नवौ संस्करणको नोमिनेशनमा यस बर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु सा...

धोखाधडीको विवादबीच शिल्पा शेट्टीले बन्द गरिन् रेस्टुरेन्ट

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीको लोकप्रिय रेस्टुरेन्ट बास्टियन बन्द हुने भएको छ । यो रेस्टुरेन्ट मुम्बईको बान्द्रामा अवस्थित छ । शिल्पा आफैंले यसको घोषणा गरेकी छिन् र यसलाई ‘एक युगको अन्त्य’को रुपमा टिप्पणी गरेकी छन् । शिल्पाले इन्स्टाग्राम अकाउन्टमा ‘बास्टियन’ बन्द भएको घोषणा गर्दै भावुक हुँदै लेखेकी छिन्, ‘यो बिहीबार एक युगको अन्त्य हुनेछ किनकि हामीले मुम्बईको सबैभन्दा प्रतिष्ठ...

चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ हलमा प्रदर्शन

काठमाडौ । चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई समुद्र भट्टको निर्देशन रहेको चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको छ । चलचित्रमा नाजिर हुसेन मुख्य भूमिकामा देखिनुभएको छ । उहाँले पारालैङ्गिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गर्नुभएको छ । नाजिरसँगै चलचित्रमा सन्चिता लुइटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र...

कंगनाले छाडेको फिल्मले कमायो ५७२ करोड

फेसन, मणिकर्णिका, तनु वेड्स मनु र क्वीन जस्ता सुपरहिट फिल्म दिएकी अभिनेत्री कंगना रनौतले यसअघि नै उद्योगमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन् । उनले खेलेको क्यारेक्टर उनको लागि मात्र बनेको जस्तो लाग्छ। बलिउड निर्देशक–निर्माता विरुद्ध विद्रोह गरेकी अभिनेत्री कंगना आफ्नो इच्छा अनुसार काम गर्न निकै चर्चित छिन् । त्यसो त ७ वर्षअघि निकै विवादमा परेको चलचित्रको प्रस्तावलाई अभिनेत्रीले अस्व...

लुनाले चुमिन ‘मिस नेपाल वल्ड २०२५’ को उपाधि

काठमाडौं । यस वर्षको मिस नेपाल वल्डको उपाधि लुना लुँइटेलले जितेकी छिन् । शनिवार बेलुका ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनाले समारोहको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै लुना ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि चुम्न सफल भएकी हुन् । उनले उपाधिसँगै आगामी वर्ष जुनमा केन्यामा आयोजना हुने ‘मिस वल्र्ड २०२६’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्...

करिष्मा मानन्धरको तीज सन्देश….

काठमाडौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन् । मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभ...

अभिनेत्री निरुता सिंह र रेखा थापा २० वर्षपछि चलचित्रमा सँगै

काठमाडौं । अभिनेत्री रेखा थापा र अर्की अभिनेत्री निरुता सिंहलाई दुई दशकपछि पर्दामा सँगै देख्न पाइने भएको छ । यी दुई अभिनेत्रीले २०६२ सालमा चलचित्र ‘दुई पल’मा एकसाथ काम गरेका थिए । दुई दशक पछि रेखाले फेरी निरुतालाई आफूसँग काम गर्न मुम्बईबाट नेपाल बोलाएकी छिन् । अब अभिनेत्री रेखा र अर्की अभिनेत्री निरुताले नयाँ चलचित्र ‘३६ को आँकडा’मा पर्दा शेयर गर्ने भएका छन् । त्यसो त अभिनेत्री निरुता सिंहल...

राउटे संरक्षण गर्न छुट्टै समिति : विधेयकसहित कोरिडोरको खाका तयार पारिने

सुर्खेत, । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि छुट्टै समन्वय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे कोरिडोरको खाका तयार गर्नका लागि समिति गठन गरेको हो । पाँच सदस्यीय समितिमा आदिवासी जनजाति महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्...

भुटानमाथि नेपालको सानदार जित

काठमाडौँ, साउन ३ गते । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो । नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक ...