मोरङ लेटाङका अत्यन्तै विपन्न वर्गका १६ घर परिवारलाई मिग फाउन्डेसन नेपालले राहत (खाद्यान्न सामाग्री) वितरण गरेको छ । (कोभिड १९) को कारणले पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा हँदा ज्याला ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई अत्यन्तै गाह्रो भएकोले कम्तीमा पनि उनीहरुको घरमा केही दिन भए पनि बिहान बेलुका चुलो बलोस भनी मिग फाउन्डेसन नेपाल ले मोरङको लेटाङ न.पा. वडा नं. ३, ४, ५ र ६ का ...
मिग फाउन्डेसनद्वारा मोरङ लेटाङका १६ घरका विपन्न परिवारलाई राहत बितरण
