काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको उपचारका क्रममा बुधबार बिहान ७ः३० बजे निधन भएको हाे । उनी ९८ वर्षका थिए । विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए । बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम...
रहेनन् बलिउडका दिग्गज कलाकार दीलिप कुमार
