आर्थिक अभावले उपचार नपाएपछि दिलबहादुर पुनको परिवार बिचल्ली..

प्युठान- चारैतिर दसैंको रमझम छ । सबैका घरमा उत्साह र उमंग। तर, प्युठान नौवहिनी गाउँपालिका ८ फोप्लीका दिलबहादुर पुनको परिवारलाई न त दसैंले छोएको छ न मन रमाएको नै छ । परिवार चलाउने १६ वर्षीय उनी आफै भने आर्थिक अभावका कारण उपचार गर्न नसकी रोगले थलिएर बस्नुपरेको छ । दिलबहादुरका बुवा ६५ वर्ष पुगे, जो आँखा देख्दैनन् । गएको असार ४ गते आमालाई सदाका लागि गुमाउनुपर्यो । दुई बहिनी १२ वर्षीया ताजिमा र ८ वर्ष...

.ओली सरकारले जनताको पक्षमा काम गर्न सकेनः नेता पौडेल.

नवलपरासी । नेपाली कांग्रेसकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो आारोप लगाएका हुन् । साथै, उनले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने बताए । अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बास...

देवदहकी १६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

बुटवल । रूपन्देहीको देवदहकी एक युवतीमा सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ । रूपन्देहीको देवदह नगरपालिकाकी १६ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा देवदह–१० कै ३५ वर्षकाका उदय थापा र बुटवल उपमहानगरपालिका वडा नम्बर– ७ बस्ने २६ वर्षका कृष्ण थापालाई इलाका प्रहरी कार्यालय, बुटवलले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । उनीमाथि असोज २३ गते साँझ बलत्कार भएको बताइएको छ । बुटवल...

आजदेखि सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । तर, नारायणघाट–काठमाडौं रुटमा भने आजबाट ठूला सवारी साधनको प्रवेध निषेध गरिएको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्...

निर्मला पन्त हत्या प्रकरणः आयोगले भन्यो– एसपी बिष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन एसपी डिल्लीराज बिष्ट र बम दिदीबहिनी बबिता र रोशनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदनमा यस्तो निर्देशन दिएको हो । आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार कञ्चनपुर पुगेर तयार गरेको प्रतिबेदनका आधारमा एसपी बिष्ट एवं वम दिदिबहिनीलाई पुन अनुसन्धानको दायरामा ल्याई छानब...

राष्ट्रवादी केन्द्र नेपालद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

निरज कुमार पुन काठमाडाै । राष्ट्रवादी केन्द्र नेपाल द्वारा २०७५ सालको विजया दशमी, शुभ-दिपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान, चियापान सहित बृहत् राष्ट्रवादी साँस्कृतिक कार्यक्रम काठमाडौंको बसन्तपुरमा सम्पन्न गरेको छ । राष्ट्रवादी केन्द्र नेपालका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि चन्द्र बहादुर थापा (सागर) ले उपस्थित सम्पूर्ण राष्ट्रवादी जनसमुदाय लाई नेपालक...

डोटीमा ७४ बर्षिया बृद्धा बलात्कृत

डोटी । डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन । उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गए...

सार्वजनिक  यातायातमा सरकारले तोकेभन्दा एक रूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौं ।सार्वजनिक  यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराएका छैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा १४ रुपैयाँ तोकिएको छ । पाँच किमिसम्म १६, छ ...

नारायणपुर बिमान स्थलको विषयलाई लिएर स्थानीयबासी आन्दोलित

दाङ ।  नारायणपुरबासीले विमानस्थल बन्न नदिने अडान राखेका छन् । तुलसीपुरमा भएको विमानस्थललाई स्तरोन्नती गरी सञ्चालनमा ल्याउनु पर्ने समेत उनीहरुको माग छ । तुलसीपुरको टरिगाउँ एयरपोर्टलाई समेत सञ्चालनमा ल्याउन नसकेको अबस्थामा दाङमै अर्को विमानस्थलको खोजी गर्नु बैज्ञानिक नभएको त्यहाँका बासिन्दाको माग छ । घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दाहरुले संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका छ...

दिल बहादुर घर्तीमगर बचाउ अभियान पत्रकार सम्मेलन गरि सम्पन्न

निरज कुमार पुन काठमाडाै । रोजगारीको लागि साउदी पुगेका रोल्पा नगरपालिका १०, रोल्पाका दिल बहादुर घर्तिमगर दुई वर्षको अमानवीय जेल जीवन विताएर असोज ६ गते सकुशल नेपाल आईपुगेका छन् । साउदी अरवमा एक कम्पनीको ट्रक चलाईरहेका बेला साउदी नागरिकले चलाईरहेको कार ठोक्किदा साउदी नागरिकको मृत्यु भएको दुर्घटनामा अदालतले मृतकका परिवारलाई २ लाख २५ हजार साउदी रियाल (नेपाली ६७ लाख) ब्लडमनी तोकि जेल चलान गरेको थियो ...