नेपाल मगर संघ महोत्तरीको आठौं जिल्ला अधिवेशन संघका केन्द्रीय महासविच टेकबहादुर नामजालीमगरको प्रमुख आतिथ्यतामा बर्दिबासमा सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश आलेमगरको सभापतित्वमा सम्पन्न अधिवेशनले भक्तबहादुर सुसलिङमगरको नेतृत्वमा १९ सदस्यीय नया समिति चयन गरेकोछ । संघको १२औं राष्ट्रिय महाधिवेशनले दिइएको म्याण्डेट मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणमा नेपाल मगर संघ लागि परेको...
मगर संघ महोत्तरीको आठौं जिल्ला अधिवेशन संघका महासविचको प्रमुख आतिथ्यतामा सम्पन्न
