प्रश्न : तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने? उपचार के हो? उत्तर : तिजमा दर खाने र ब्रत बस्ने प्रचलन साँस्कृतिक दृष्टिले उपयुक्त होला। तर, आफ्नो ज्यान जोगिए न संँस्कृतिलाई जोगाउन सकिन्छ। त्यसैले तिजको दिनमा परम्पराका नाममा रहेका केही कुरालाई परिमार्जन गर्न जरुरी छ, स्वास्थ्यका दृष्टिकोणले। तिजको दिन भएकाले नाँचगानमा रमाइन्छ, त्यो दिन शरीरले अरु समयभन्दा बढी ...
तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला ?
