झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई मिग फाउन्डेसनद्वारा राहत

काठमाडाै ।   नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, मिग फाउन्डेसन नेपालले झापा र मोरङका अशक्त, बृद्ध र एकल महिलालाई राहत वितरण गरेकाे छ । एकल महिला, बृद्धअबश्था आमावुवा र अशक्त पीडितहरुलाई लगडाउनको पिडामा मलम लगाउका लागि मिग फाउन्डेसन नेपालको राहत वितरण कार्यक्रम नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संयोजकत्वमा, झापा जिल्लाका सांस्कृतिक संघका अध्यक्ष लिला(आईस्वरिया) थापा मगर र कनकाई नगरप...

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत पर्यो। कूल ६० जना प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए। विश्वासको मत प्राप्त नभएसँगै संविधान बमोजिम गुरुङ स्वतः पदमुक्त भएका छन्। यसअघि आफूविरुद्ध अविश्वास प्रस्...

मिग फाउन्डेसनद्वारा मोरङ लेटाङका १६ घरका विपन्न परिवारलाई राहत बितरण

मोरङ लेटाङका अत्यन्तै विपन्न वर्गका १६ घर परिवारलाई मिग फाउन्डेसन नेपालले राहत (खाद्यान्न सामाग्री) वितरण गरेको छ । (कोभिड १९) को कारणले पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा हँदा ज्याला ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई अत्यन्तै गाह्रो भएकोले कम्तीमा पनि उनीहरुको घरमा केही दिन भए पनि बिहान बेलुका चुलो बलोस भनी मिग फाउन्डेसन नेपाल ले मोरङको लेटाङ न.पा. वडा नं. ३, ४, ५ र ६ का ...

नोमद फाउण्डेशनले रोप्यो बारपाक मान्द्रेमा तीनसय बढि अम्रेसो, कुंजोंको बिरुवा

काठमाडौ । बिश्व वातावरण दिवसको अवसरमा नोमद फाउण्डेशनले गोरखा बारपाक सुलीकोट गाँउपालिका २ को भगवती आधारभुत बिधालय, मान्द्रेको प्रांगणमा बिक्षरोपन गरेको छ । भगवती आधारभुत बिधालय ब्याबस्थापन कार्यसमितिको अगुवाइमा नोमद फाउण्डेशनको आर्थिक सहयोगमा तीनसय भन्दा बढि अम्रेसो कुंजों लगायत  बिभिन्न जातका बोटविरुवा लगाइएको हो । नोमद फाउण्डेशनका अभिषेक गुरुङले कार्यकमलाई हातेमालो गरी सहयोग गर्ने भगवती आधारभ...

चेपाङ समुदायमा भोकमरी : पाँच दिनमा एक छाक ढिडो वा खोलेको भर

काठमाडौँ- खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ। कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि भोकमरीको समस्या परेको हो । चेपाङ बस्तीमा अनिकाल शुरु भएको त...

राउटे युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ ...

गिट्टी, बालुवा भारत निर्यात गर्ने नीति फिर्ता लिन सरकारलाई चौतर्फी दबाब

काठमाडौं । ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापारघाटा कम गर्ने नीति फिर्ता लिन सरकारमाथि चौतर्फी दबाब परेको छ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेट मार्फत सो नीति ल्याइएपछि विपक्षी दलदेखि वातावरणविद् र समाजका विभिन्न तह र तप्काका व्यक्तिले यसको चर्काे विरोध गरेका हुन् । सरकारका मन्त्री र सरकारी अधिकारीहरू बाहेक सबै राजनीतिक दलले यसको चर्काे विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग...

तनहुँमा मृत भेटिइन् म्याग्दीकी एक महिला

तनहुँ । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा  मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । स्थानी...

गोरखाको बारपाकमा देखियो ८२ जनामा कोरोना

गोरखाको बारपाकमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिबार २४ जना र शुक्रबार ५८ जनामा कोरोना देखिएको हो । अझै तीन सय ४२ जनाको रिपोर्ट आउन बाँकी छ । दुई सातामा १३ जनाको मृत्युपछि गण्डकी प्रदेश, जिल्ला स्वास्थ्य कार्यालय र बारपाक सुलिकोट गाउँपालिकाको छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टिम परिचालन गरी बारपाकीको स्वाब लिइएको थियो । बारपाक गाउँमा करिब एक हजार तीन सय घरधुरी छ। यहाँका बासिन...

विपक्षी ५ दलको बैठक : १४९ सांसद सहितका नेता सर्वोच्च जाने तयारीमा

संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।  शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् । शनिबार बानेश्वरमा बसेको ५ दलको...