चौदण्डीगढी, १३ जेठ । संघीय समाजवादी फोरम नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकामा चुनावी अभियान सुरु गरेको छ । समाजवादी फोरम र नयाँ शक्तिले संयुक्त रुपमा अभियान सुरु गरेको हो । दुवै दलको तर्पmबाट चौदण्डीगढी नगरपालिकाको मेयर पदमा कुमारचन्द्र राईलाई उम्मेदवार बनाएको छ । समाजवादी फोरम चौदण्डीगढी नगर समितिको सिफारिसकै आधारमा राईलाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिको हो । ‘चौदण्डीगढी नगर समितिले...
समाजवादी फोरम र नयाँ शक्तिले उदयपुरमा संयुक्त रुपमा चुनावी अभियान सुरु
