इजरायली सेनाले मङ्गलबार पूर्वी लेबनानमा आक्रमण सुरु गरेको लेबनानको आधिकारिक सञ्चारमाध्यमले जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहप्रति कुनै दया नगर्ने वाचा गरेपछि दुई समुहबीच द्वन्द्व चर्किएको हो। प्रधानमन्त्रीको प्रतिज्ञा इरान समर्थित लेबनानी समूहले इजरायली आधारमा गरेको ड्रोन हमलामा चार सैनिक मारिएको एक दिनपछि आएको हो । 'हामी बेरुतसहित लेबनानका सबै भागमा हिजबुल्लाहमाथि ...
लेबनानमा इजरायली आक्रमण तीव्र , प्रधानमन्त्री नेतान्याहू भन्छन् : हिजबुल्लाहमाथि दया गरिँदैन
